विचार

पूँजीवादी कार्लमार्क्स

-डा. गोविन्दशरण उपाध्याय । कार्लमार्क्सको चिन्तनले विश्वको परम्परागत चिन्तन र व्यबहारलाई धेरै प्रभावित परेको छ तर उनी अर्थशास्त्री हुन् दार्शनिक होइनन् । यसको प्रमाण उनको ‘पूँजी’नामक पुस्तक हो । सत्य अर्थमा, उनले लेखेको ‘पूँजी’ले राजनीति, समाजशास्त्र, विज्ञान, धर्म, संस्कृति तथा