विचार

शक्तिको भरमा राजसंस्थाको मुद्दा उपर प्रतिक्रियात्मक हुन खोजेमा द्वन्द्व बढ्न सक्छ

डा. सूर्यराज आचार्य । संवैधानिक वा आलंकारिक नै भएपनि उच्च राजकीय पदमा वंशका आधारमा आसिन हुन पाउने व्यवस्थाको पुनस्र्थापना गर्नु आधुनिक युग सुहाउँदो हुँदैन । तथापि, नेपालको राजनीतिक परिदृश्यमा राजसंस्थाको एजेन्डा पुनः प्रवेश गरेको देखिन्छ। गणतन्त्र घोषणाको १६ वर्षपछि पनि