विचार

लोकतान्त्रिक राजनीतिक सभ्यताले निर्माण गरेका राजनीतिक मान्यताहरु मूलधारका दलहरूले नष्ट गरे

डा. युवराज संग्रौला । आजसम्मका लोकतान्त्रिक राजनीतिक सभ्यताले निर्माण गरेका राजनीतिक मान्यताहरु मूलधारका दलहरूले नष्ट गरे। (१) परिणाम आज राष्ट्रको आर्थिक संरचना लथालिङ्ग भएको छ, (२) राज्यका अङ्गहरु क्रियाहीन र जिम्मेवारीहीन भएका छन् (३) सांस्कृतिक मूल्यमान्यता र राष्ट्रिय मनोविज्ञान क्षतविक्षत