विचार

संसदीय अंकगणित मिलाएर कुर्सीको दिनगन्तीमा रमाउनेहरूबाट त्यस्तो के आशा गर्नु र !

डा. बाबुराम भट्टराई । वार्षिक बजेट प्रस्तुतीको पूर्वसन्ध्यामा हाम्रा सरकारी र सार्वजनिक विमर्शहरू उही पुरानै कर्मकाण्डी प्रकृतिका हुनु/देखिनु विडम्वनापूर्ण छ । प्रतिव्यक्ति जिडिपी विश्वको औसत भन्दा दश गुना कम ($14000 vs &1400) गत साठी वर्षको औसत आर्थिक वृद्धिदर ३–४% मात्र,