विचार

आफ्नै हिन्दूहरूसँग नै वंश र अंशको हिसाव किताव खोजौं

डा. गोविन्दशरण उपाध्याय । पैसाको लोभमा धर्म परिवर्तन गरेर इसाई बने पनि दलितहरूको पानी चल्दैन, दलित बालबालिकाले विद्यालयमा प्रवेश पाउन्नन् र दलित इसाईहरूले छोएको इसाईहरूले नै खाँदैनन् | तैपनि नेपालमा डलर बोकेर आएका इसाईहरूले दलितहरूको धर्मपरिवर्तन गरिरहेका छन् | दलितहरू