विचार

नेपालको भू-राजनीतिमा इण्डो-पश्चिमा शक्तिहरूको विरोध किन ?

भरत दाहाल । एकथरी ईण्डोपश्चिमा दलालहरुले प्रचार गरे जस्तो हामी चीनको आँखा चिम्लेर समर्थन गर्नुपर्छ भन्ने पक्षमा छैनौं र त्यो बाटोमा जाने पनि छैनौं । यतिबेला हामीले चीनप्रति सद्भाव राख्नै पर्ने खास भूराजनीतिक कारणहरु छन् । ति मध्ये पहिलो कारण