विचार

न ओली विरोधीहरुको सरकार बन्ने, न त ओली सरकार टिक्ने अवस्था

भरत दाहाल । १. ओली सरकारसंग बदला लिन मोदीको सत्ताले अर्को पक्षलाई उकासिरहेको छ । यसका लागि लैनचौर र होटेलहरुमा दिनहुँ बैठकहरु बसिरहेका छन्। अमेरीकी र यूरोपीयनहरुले ओलीलाई उकासिरहेका छन्। तर यो खेलमा ईण्डियन र पश्चिमाहरुको एउटै रणनीति देखिन्छ त्यो