कला

‘लप्पन छप्पन २’ पहिलो भन्दा १० गुणा राम्रो बनेको निर्माण टिमको दाबी

काठमाडौं । फागुन २० गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘लप्पन छप्पन २’को निर्माण टिमले राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको छ । सिनेमाको रिलिज नजिकिएसँगै पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको सिनेमा टिमले जानकारी दिएको छ । सिनेमाका मुख्य कलाकार सौगात