कला

बादलुको घुम्टोले…

नारायण ढुंगाना, पोखरा । सुन्दरताको वर्णन गर्न नसकिने पोखरालाई यसपालि बादलुको घुम्टोले घप्लक्क छोपिदियो । यहाँ आएका नेपालसहित चार देशका एक सय १८ कलाकार (चित्रकार)को मनमा केही अमिलो पारिदियो । पोखरा र आसपालका सुन्दरतालाई आँखाले स्पर्श गरी क्यान्भास सजाउन दुई