भमा देवकोटाको ‘खोजी हिडे’



काठमाडौं । गीतकार भमा देवकोटा शर्माको रचना र स्वरुपराज आचार्यको स्वर रहेको नयाँ गीत खोजी हिडे को भिडियो सार्वजनिक भएको छ । अनुनय एल्बममा संग्रहित गीतमा बिष्णु तामाङले संगीत दिएका छन् । भमा पेशाले चिकित्सक हुन् र उनी अमेरिकामा बस्छिन् । आफ्नो कार्य क्षेत्र अमेरिका नै भएपनि उनको नेपाल आउने जाने क्रम बाक्लै हुने गरेको छ ।

प्रमोदसँगै भिडियोमा अमृता श्रेष्ठले समेत अभिनय गरेकी छन् । भिडियोका निर्देशक भने वसन्त सापकोटा हुन् । दीपक कुमार शर्मा र अम्बिका शर्माले निर्माण गरेको भिडियो प्रारम्भ क्रिएसन नामक युटुब च्यानालमार्फत सार्वजनिक गरिएको छ । भिडियोमा समाजमा बिकराल रुपमा रहेको बलात्कारको घटनालाई उठाउन खोजिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रचना रिमालको ‘हे माया’

काठमाडौं । नेपाली म्यूजिक भिडियो क्षेत्रमा पछिल्लो समय खुबै चर्चामा रहेका निर्देशक माइकल

‘कलाकर्मी डाइजेष्ट’ को पहिलो अंकको विमोचन, पाँच व्यक्तित्वलाई ‘कलाकर्मी सम्मान’

काठमाडौं । कलाकर्मी मिडिया म्यानेज्मेन्टले प्रकाशन गरेको मासिक पत्रिका ‘कलाकर्मी डाइजेष्ट’ को पहिलो

चलचित्र विकास बोर्डको अध्यक्षको लागि निर्माता पोखरेलले दिए आवेदन

काठमाडौं । निर्माता सुशील पोखरेलले पनि चलचित्र विकास बोर्डको अध्यक्षको लागि आवेदन दिएका

६२ जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र प्रदान

काठमाडौं । सरकारले ६२ जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र वितरण गरेको छ।