अन्तर्राष्ट्रिय

अफगानिस्तान, पाकिस्तान र भारतमा शक्तिशाली भूकम्पको झट्का

शुक्रवार साँझ हिन्दूकुश क्षेत्रमा केन्द्रबिन्दू भएको एक शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले जनाएको छ। युएसजीएसले उक्त भूकम्पको शक्ति ६.१ म्याग्निट्यूड भएको जनाएको छ। पाकिस्तानको राष्ट्रिय भूकम्प केन्द्रले भूकम्प ६.४ म्याग्‌निट्यूड मापन गरिएको भनेको छ। पाकिस्तानको लाहोर, इस्लामाबाद, पेशावर,