अन्तर्राष्ट्रिय

हङकङमा सरकारविरोधी आन्दोलन थप हिंसात्मक बन्दै

हङकङमा जारी सरकारविरोधी आन्दोलन थप हिंसात्मक बन्दै गएको छ । प्रदर्शनकारीले विभिन्न शैलीमा सरकारको विरोधमा विभिन्न कार्यक्रम आयोजना गरेका छन् । सुरक्षाकर्मीले उक्त कदम नियन्त्रणका लागि बल प्रयोग गर्दा आन्दोलनले हिंसात्मक रुप लिएको छ । हजारौंको संख्यामा सडकमा ¥यालीमा सहभागी