‘नेकपा सचिवालयलाई विनम्र अनुरोध छ, हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस्’



काठ‪माडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सत्तारुढ नेकपाभित्र देखिएको विवादप्रति कटाक्ष गरेका छन् । कोरोना संक्रमण फैलिँद गएको र फेरि यो बीचमा सलह किराको प्रकोप बढेको अवस्थामा सरकार चलाउनेहरु जोगिन र आफ्नालाई जोगाउन व्यस्त भएका भन्दै आपत्ति जनाएका हुन् ।

सामाजिक संजाल फेसबुकमा थापाले लेखेका छन्, ‘बालुवाटारमा तमासा छ !‬ सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त छन् । तर न त सलह किराले आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले ! बरु यिनको त गति र प्रभाव बढ्दो छ । ‪त्यसैले नेकपा सचिवालयलाई विनम्र अनुरोध छः अति भयो यो तमासा अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इलाम -२ र बझाङमा शान्तिपूर्णरुपमा मतदान जारी

काठमाडौं । इलाम–२ र बझाङमा मतदान सुरु भएको छ । इलाम–२ मा प्रतिनिधिसभा

आगलागी पीडितको बसोबासको यथोचित प्रवन्ध गर्न सरकारसँग देउवाको माग

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगलागी प्रभावितको राहत

शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ