चीनको सिचुवानमा भूकम्प, कम्तीमा दुई जनाको मृत्यु



चीनको दक्षिण पश्चिम सिचुवान प्रान्तमा भूकम्प जाँदा कम्तीमा दुईजनाको मृत्यु भएको छ । भूकम्पका कारण घरहरू भत्किएका छन् भने कम्तिमा ५९ जना घाइते भएका छन् ।

बिहीबार बिहान ४ः३३ मा ६ म्याग्निच्युडको भूकम्प गएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ । भूकम्पपछिको उद्धारकार्य भइरहेको बताइएको छ । सिचुवानमा सन् २००८ मा गएको ७.९ म्याग्निच्युडको भूकम्पमा परी करिब ९० हजार मानिसको ज्यान गएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानी सुधारवादी पेजेस्कियन राष्ट्रपतिमा विजयी

इरानका सुधारवादी उम्मेद्वार मसूद पेजेस्कियनले शनिबार अल्ट्रा कन्जरभेटिभ सईद जलिलीको विरूद्ध दोस्रो चरणको

विश्वमा खाद्यान्न मूल्य जुन महिनामा स्थिर

विश्वमा खाद्यान्नको मूल्य जुनमा स्थिर रहेको संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)

अमेरिकामा बेरोजगारी दरमा न्यून वृद्धि

अमेरिकी रोजगारी लाभहरू जुनमा थोरै कम भएको र बेरोजगारी बढेको सरकारी तथ्याङ्कले शुक्रबार

नाइजर र लिबियाबीचको मरुभूमिबाट यात्रा गर्दा ५० आप्रवासीको मृत्यु

नाइजर र लिबियाको सीमामा रहेको मरुभूमि हुँदै यात्रामा विभिन्न अफ्रिकी देशका कम्तीमा ५०