दुई किलो सुनसहित रसुवाबाट दुईजना पक्राउ



रसुवा । दुई किलो सुनसहित रसुवाबाट दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ५ का सुदीप शेर्पा र भोटेकोशी गाउँपालिका १ का फुरसाङ्गु शेर्पा रहेका छन् । जिल्ला प्रहरीका कार्यालय रसुवाका प्रमुख डीएसपी सुवास बुढाथोकीका अनुसार उनीहरू शनिवार साँझ र आइतवार बिहान पक्राउ परेका हुन् ।

उनीहरू मध्ये सुदीपलाई शनिवार साँझ र उनको बयानका आधारमा फुरसाङ्गुलाई आइतबार बिहान पक्राउ गरिएको डीएसपी बुढाथोकीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पिस कोरका उपनिर्देशक डेभिड ह्वाइट नेपाल भ्रमणमा

    काठमाडौँ ।  पिस कोरका उपनिर्देशक डेभिड ई ह्वाइट जुनियर नेपालको पाँच

सफाइ पाएपछि सन्दीपले भने-खेलमार्फत राष्ट्रका लागि थप योगदान दिन्छु

काठमाडौँ । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएपछि समर्थकले

बलात्कार मुद्दामा सन्दीपलाई सफाइ

काठमाडौं । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ

मुगुको पाटनमा यार्सा टिप्न पुगेकाको दुर्घटना बीमा

मुगु । यार्सा टिप्न मुगुका विभिन्न पाटनमा जाने सङ्कलकहरुको सुरक्षाका लागि दुर्घटना बीमा