मौसम खुलेपछि गाउँबस्तीको सुन्दरता(फोटोफिचर)
मनाङ ङिस्याङ गाउँपालिका-६ स्थित मनाङ गाउँ र आसपासका रमणीय दृश्य । लामो समयपछि शुक्रबार हिमपात भएको मनाङमा शनिबार मौसम खुलेसँगै गाउँबस्तीको सुन्दरता अझै बढेको छ ।
तस्बिरः नवीन लामिछाने/रासस

सबै खुशी होउन, सबैको कल्याण होस् ।