कांग्रेस संसदीय दलको बैठक स्थगित



काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक स्थगित गरेको छ। कांग्रेसले बिहीबारका लागि तय गरेको संसदीय दलको बैठक स्थगित गरेको हो।

संसदीय दल कार्यसमितिको माघ २२ गते धुम्बाराहीमा बसेको बैठकले बिहीबारका लागि दलको बैठक बोलाउने निर्णय गरेको थियो।  तर, अन्तिम समयमा आएर बैठक स्थगित गरिएको मुख्य सचेतक रमेश लेखकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विकासका उपलब्धि जोगाउन सार्थक सहयोगका लागि स्वास्थ्यमन्त्री यादवको जोड

काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका

इलाम–२ मा रास्वपाका उम्मेदवारको जमानत जफत

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम–२ मा सम्पन्न उपनिर्वाचनमा १६

इलाम – २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी

फिक्कल (इलाम) । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का

निर्धक्क भएर नेपालमा लगानी गर्न ओलीको आग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि कानुनी सहजीकरण