जनतामा आक्रोश बढिरहेछ, सरकारको ध्यान जाओस्ः कमल थापा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कोरोना भाइरस नियन्त्रणमा सरकारले राम्रो काम गर्न नसकेको आरोप लगाएका छन् ।

आइतबार ट्वीट गर्दै अध्यक्ष थापाले सिमावर्ती क्षेत्रमा आवागमन नियन्त्रण, क्वारेन्टाइन व्यवस्थापन र परीक्षणको दायरा बढाउन सरकार कमजोर देखिएको बताएका हुन् ।

उनले लेखेका छन्, ‘कोभिड १९ नियन्त्रणमा सरकारले राम्रो कामगर्न सकेन । सिमावर्ती क्षेत्रमा आवागमन नियन्त्रण, क्वारेन्टाईन व्यवस्थापन र परीक्षण दायरा बढाउन सरकार कमजोर देखियो । संक्रमणको खतरा बढ्दो छ । जनतामा आक्रोश बढिरहेछ । प्रम केपी शर्मा ओलीले ध्यान नदिए परिस्थिति नियन्त्रण बाहिर जानेछ । पछि पछुताएर काम लाग्दैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इलाम -२ र बझाङमा शान्तिपूर्णरुपमा मतदान जारी

काठमाडौं । इलाम–२ र बझाङमा मतदान सुरु भएको छ । इलाम–२ मा प्रतिनिधिसभा

आगलागी पीडितको बसोबासको यथोचित प्रवन्ध गर्न सरकारसँग देउवाको माग

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगलागी प्रभावितको राहत

शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ