संविधान संशोधनका लागि नेकपाले बनायो कार्यदल, संयोजकमा माधव नेपाल



काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधन गर्न तीन सदस्यीय कार्यदल बनाएको छ । शनिवार बसेको नेकपा सचिवालय बैठकले वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा स्थायी सदस्य तथा संसदीय दलको उपनेता सुवास नेम्वाङ र केन्द्रीय सदस्य खिमलाल देवकोटा सम्मिलित कार्यदलको गठन गरेको हो ।

कार्यदलले राष्ट्रिय सभा सदस्य र प्रतिनिधिसभा सदस्यको हैसियत बराबरी हुने गरी संविधान संशोधन गर्न सुझाव दिनेछ । उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्नुपर्ने अडानमा छन् । गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने तयारी नेकपाले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इलाम -२ र बझाङमा शान्तिपूर्णरुपमा मतदान जारी

काठमाडौं । इलाम–२ र बझाङमा मतदान सुरु भएको छ । इलाम–२ मा प्रतिनिधिसभा

आगलागी पीडितको बसोबासको यथोचित प्रवन्ध गर्न सरकारसँग देउवाको माग

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगलागी प्रभावितको राहत

शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ