जनैपूर्णिमा र गाईजात्रा सांकेतिक रुपमा मात्रै मनाउन प्रशासनको अनुरोध



काठमाडौँ । धार्मिक तथा सांस्कृतिक पर्व जनैपूर्णिमा र गाईजात्रा सांकेतिक रुपमा मात्रै मनाउन र भीडभाड नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले आग्रह गरेको छ ।

प्रशासनले कोभिड–१९ को संक्रमण तथा जोखिम दर उच्च रहेको जनाउँदै आगामी आइतबार र सोमबारका दिन परेको जनैपूर्णिमा र गाइजात्रा पर्वमा भीडभाड नगर्न अनुरोध गरेको हो । साउन २८ गतेदेखि भदौ ८ गतेसम्मका लागि जारी गरेको निषेध आदेश कायमै रहेकोले पनि सांकेतिक तवरले मात्रै पर्व मनाउन अनुरोध गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जंगलमा डढेलो लगाएको आरोपमा ओखलढुंगामा दुई युवक पक्राउ

ओखलढुंगा । वनमा आगो लगाएको अभियोगमा ओखलढुंगाबाट दुईजना पक्राउ परेका छन्। सिद्धिचरण नगरपालिका-११

२४ दिनमा आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौँ । आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु

आज श्रद्धापूर्वक मातातीर्थ औँसी मनाइँदै

काठमाडौँ । आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति

‘म यो घटनाको निर्दोष पात्र हुँ र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ’

काठमाडौं । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले