सरकारको अकर्मण्यताका कारण कोरोना संक्रमण बढेको कांग्रेसको आरोप



काठमाडौं । नेपाली कांग्रेसले सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा काम गर्न नसकेको आरोप लगाएको छ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले सोमबार पत्रकार सम्मेलन गरी कोरोना नियन्त्रणमा लिएको नीति असफल भएको बताएका हुन् ।

उनले आरडिटी परीक्षण बन्द गरी पीसीआर परीक्षणलाई व्यापक रुपमा विस्तार गर्न, पीसीआर परीक्षण नगरी क्वारेन्टाइनबाट घर नपठाउन, असुरक्षित क्वारेन्टाइनहरु बन्द गरी सुरक्षित र मापदण्ड अनुकूलको क्वारेन्टाइनहरुको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । त्यस्तै कांग्रेसले जनतलाई विशेष राहत प्याकेजको व्यवस्था गर्न, विदेशबाट फर्कन चाहने नेपालीहरुलाई विना भेदभाव न्यूनतम भाडा दरमा फर्कने व्यवस्था गर्न पनि माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

गोरखामा भएको मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको

सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना