प्रमुख प्रशासकीय अधिकृतलाई स्थानीय तहमा तत्काल हाजिर हुन मन्त्रालयको निर्देशन



काठमाडौं । सरकारले जिल्ला समन्वय अधिकारी र प्रमुख प्रशासकीय अधिकृतलाई स्थानीय तहमा यथाशिघ्र हाजिर हुन निर्देशन दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गरी सरुवा भएको लामो समयसम्म पनि तोकिएका स्थानीय तहमा नपुगेका प्रमुख प्रशासकीय अधिकृतलाई यथाशिघ्र हाजिर हुन निर्देशन दिएको हो ।

मन्त्रालयले लकडाउनको समयमा आवश्यक पास लिएर हाजिर हुन निर्देशन दिएको छ । कतिपय स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर पनि कोरोना महामारीको बहाना बनाउँदै हाजिर हुन गएका छैनन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

गोरखामा भएको मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको

सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना