कोरोना रोक्ने `रियाक्सन´ ले कि `एक्सन´ ले ?



काठमाडौं । नेपाली कांग्रेसले कोरोनाभाइरस संक्रमण नेपालमा फैलन नदिन सरकारले ‘एक्सन’ लिन नसकेको बताएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सीमा नाकामा स्वास्थ्य परीक्षण बेगर निर्वाध प्रवेश भइरहेको भन्दै सरकारले एक्सन लिनुपर्नेमा त्यसो गर्न नसकेको बताएका हुन् ।

शुक्रबार ट्वीट गर्दै प्रवक्ता शर्माले भनेका छन्, ‘सीमा नाकामा स्वास्थ्य परीक्षणबेगर निर्वाध किन प्रवेश जारी छ? कोरोना रोक्ने रियाक्सनले कि एक्सनले ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

गोरखामा भएको मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको

सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना