यसरी खोलौं लकडाउन



 – डा. रवीन्द्र पाण्डे |

पहिलो चरण अर्थात पहिलो १० दिन :
..
– खाद्य पसल दिउँसो ११-२ बजेसम्म खोल्ने | त्यसो गर्दा बिहान बेलुका हुने अनाबश्यक भीड नियन्त्रण हुने थियो |
– कृषि सामग्री पसल २- ४ बजे खोल्ने |
– स्टेसनरी बिहान खोल्ने |
– प्राइभेट अस्पताल फुल फेजमा खोल्ने |
– कलकारखानामा मजदुरलाई खाने / बस्ने मिलाएर परिवारसंग तथा अन्य व्यक्तिसंग भेट्न नदिने | अर्थात पूर्ण : आवासीय ब्यबस्था मिलाउने |
– साइकलमात्र चल्न दिने |
– टेलिमेडिसिन प्रभावकारी बनाउने |
– कोरोना संक्रमणको परीक्षण ब्यापक बढाउने |
.
दोस्रो चरण अर्थात थप १० दिन :
..
– पहिलो चरण यथाबत राख्ने
– आबश्यक र पास दिएका निजि सवारी साधन टाइम कार्डको आधारमा जोर / बिजोर गरेर चलाउने |
– निर्माण सामग्री औचित्य र आवश्यकता अनुसार जोर / बिजोर रातिमा चलाउने |
– भ्यान / टिपरलाई कृषि एम्बुलेन्सको रुपमा प्रयोग गरेर गाउँमा उत्पादित तरकारी, दुध, अण्डा, कुखुरा, खसी आदि सहरमा पुर्याउने |
– कृषिलाई अभियानको रुपमा चलाउने | यसको लागि बिउ, मल, औषधि अनुदान दिने | स्थानीय निकायले उत्पादनलाई जोड दिने |
– ठूला आयोजना सामाजिक दुरी राखेर संचालन गर्ने |
– साना उद्योगलाई सुरक्षित रुपमा चलाउने |
– बैंक, सहकारी, सरकारी कार्यालयलाई आफ्नै बसको ब्यबस्था गरेर कर्मचारी ल्याउने / पुर्याउने गर्ने |
– निर्माण सामग्री पसल, बच्चाका कपडा / सामग्री पसल, खेलकुद सामग्री पसल लगायत खोल्ने |
– डिपार्टमेन्टल स्टोर र तरकारी बजार सामाजिक दुरी कायम गराएर खोल्ने |
– कोरोना संक्रमणको परिक्षण अझै बढाउने |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पक्ष होस् या प्रतिपक्ष, आफ्नो भविष्यबारे मात्रै सोच्ने व्यक्ति असल नेता हुँदैन

नारायण गाउँले । देशभरि नै सहकारीमा हजारौँ जनताको अरबौं रुपियाँ डुबेको सत्य हो

अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना मेयरलाई यसरी शानसँग उभिएको हेरेर खुसी बनौं !

नारायण गाउँले । चुनावमा उठ्नुअघि धेरैले बालेन साहलाई चिनेका थिएनन् ! उठे नै

शायद त्यसैका लागि नियतिले यस्तो संसदीय बाटोको रेखा कोर्दै लगेको छ

जेपी गुप्ता । ऊ बेला हामीलाई सिकाउनेले ललाउँदै फकाउँदै भन्थे–’संसदीय व्यवस्था भनेको सडकको

ओलीले किन बनाउँदैछन् रविलाई ‘मानवढाल’ ?

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले झापाको गिरिबन्धु टी–स्टेटको जग्गासम्बन्धी विवादमा गरेको फैसलाको