‘गम्भीर राष्ट्रिय विमर्श बिना यो के तमासाको तयारी कमरेडहरु ?’



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले संविधान संशोधनको गृहकार्य थालेको भन्दै प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै राष्ट्रिय विमर्श बिनै संविधान संशोधनको तयारी गरेकोमा आपत्ति जनाएका हुन् ।

कुनै व्यक्तिको अनुहार हेरेर संविधान संशोधन गर्न लागिएको आरोप लगाउँदै प्रवक्ता शर्माले भनेका छन्, ’मधेसले माग्यो संविधान संशोधन,भनियो (हुन्न। जनजातिले मागे हुन्न भनियो। दलित,थारु अनि अरुले मागे तिनलाई पनि हुन्न भनियो। तर आज कोही एक व्यक्तिको अनुहार हेरेर संशोधन तयारी?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय समस्या समाधानमा एकीकृत समाजवादीले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ : अध्यक्ष नेपाल

  काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय समस्या समाधानमा एकीकृत

रास्वपाको संसदीय दलको बैठक स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आइतबारका लागि तय भएको संसदीय दलको बैठक

ओलीलाई बालेनको प्रश्नः सुकुम्बासीलाई अझै अर्को ३० वर्ष पनि झुलाउने सोच बनाउनु भएको छ ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सुकुम्बासीका नाममा भोटको राजनीति नगर्न एमाले

कांगेसले भन्यो-अब संविधानको धारा ७६ को (२) बमोजिम नयाँ सरकार गठन हुन्छ

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठकले काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी(एमाले)बीच नयाँ