बाबुराम भट्टराईलाई विमान परिचालिकाको त्यो प्रश्न



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सहर र गाउँबीच देखिएको ’राजनीतिक चेत’बारे प्रश्न उठाएका हुन् । आफू विराटनगर जाँदा विमानकी परिचालिकाले आफूलाई नचिनेको प्रसंग उनले ट्वीटमा उल्लेख गरेका छन् ।
परिचालिकाले आफूलाई अस्पतालमा देखेको डाक्टर सम्झिएको भन्दै उनले लेखेका छन्,’ बिराटनगर जाने उडानमा परिचारिकाले सोधिन् तपाईं डाक्टर हो?म-हैन! किन सोध्नुभो? उनी-डाक्टर कहाँ जाँदा देखेजस्तो लागेर!’
यस्तो छ ट्वीट
‘बिराटनगर जाने उडानमा परिचारिकाले सोधिन्-तपाईं डाक्टर हो?म-हैन!किन सोध्नुभो?उनी-डाक्टरकहाँ जाँदा देखेजस्तो लागेर!केहीपछि चतरानेर कोशीपुलमा सानो चिया पसलमा पसियो!पसले युवती चिच्याइन्-ओहो बाबुराम?म-कसरी चिन्नुभो?उनी-फोटो र टिभीमा देखेर!मनमन-शहर र गाउँको राजनीतिक चेत?वा हामीoutdated?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगलागी पीडितको बसोबासको यथोचित प्रवन्ध गर्न सरकारसँग देउवाको माग

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगलागी प्रभावितको राहत

शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ

नेपालको विद्युत प्रशारण लाइन निर्माणमा लगानी गर्ने चिनियाँ लगानीकर्ताको चाहना

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी