अमेरिकी उप–विदेशमन्त्री नुल्यान्ड काठमाडौंमा, उच्चस्तरीय राजनीतिक भेटवार्ता हुने



काठमाडौं । अमेरिकाको राजनीतिक मामिलासम्बन्धी अमेरिकी उप–विदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आइतबार काठमाडौं आइपुगेकी छन् ।

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार नुल्यान्ड आइतबार दिउँसो काठमाडौं आइपुगेकी हुन् । नेपाल भ्रमणका क्रममा उनले सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गरी दुई देशबिचको बलियो दौत्य सम्बन्धमाथि जोड दिने दूतावासले जनाएको छ ।

साथै उनले नेपालकासांस्कृतिक सम्पदाको अनुभव पनि सँगाल्नेछिन् । ३३ वर्षदेखि अमेरिकी कूटनीतिज्ञ रहेकी उप–विदेशमन्त्री नुल्यान्डले राष्ट्रपति बाइडेन, ओबामा र बुश नेतृत्वका सरकाहरूअन्तर्गत थुप्रै उच्च पदहरू सम्हालिसकेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि १० वर्ष आयकर छुट दिने

काठमाडौँ । सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने

सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय

संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या

संसदीय समिति गठनमा सहमति जुटाउन चार दल प्रधानमन्त्री निवासमा छलफलमा

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको मागमा