कोरोना संक्रमणबाट ८ जनाको मृत्यु, ७२६ जना संक्रमणमुक्त



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४७० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ८०७५२२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७२६ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७८४८८१ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११३२६ पुगेको छ । क्वारेन्टाइनमा २२५ जना छन् भने आइसोलेसनमा ११३१५ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विराट राजाको दरबार उत्खनन् गर्दा के के भेटियो ?

विराटनगर । मोरङको बुधनगर भेडियारीस्थितका विराट राजाको दरबार भनिएको स्थानमा अहिले उत्खनन भइरहेको

चीनले नेपाललाई अनुदानमा दियो २० लाख सिरिन्ज

काठमाडौं । चीनले नेपाललाई अनुदानमा २० लाख सिरिन्ज उपलब्ध गराएको छ । चीनले

हिमपातमा नै मनाङमा बुस्टर खोप अभियान

मनाङ । मौसम बदली भएपछि हिमाली जिल्ला मनाङमा भारी हिमपात भएको छ ।

१०,२५४ जनामा कोरोना संक्रमण, १६ को मृत्यु

काठमाडौं । नेपालमा थप १०२५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य