काठमाडौंका २२ सहित थप २४६ जनामा कोरोना संक्रमण



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८,८६१ जनाको नमुना परीक्षण गरिएको छ ।

काठमाडौंका थप २२ जना, ललितपुरका ८ र भक्तपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै क्वारेन्टाइनमा १०,९३४ जना रहेका छन् । आइसोलेसनमा ५,६७२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । आइतबार थप १११ जना निको भई डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १४,६०३ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महाधिवेशनबाट एकीकृत समाजवादीको कार्यसमितिको सङ्ख्या घट्दै, १९९ सदस्यीय निर्वाचित हुने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले १०औँ राष्ट्रिय महाधिवेशनबाट एक सय ९९ सदस्यीय कार्यसमिति

झापाको गौरीगञ्जमा चट्याङ लागेर दुई जनाको मृत्यु

झापा । मंगलबार विहान चट्याङ लागेर झापामा दुई जनाको मृत्यु भएको छ ।  मृत्यु

काठमाडौंमा नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६ औँ बैठक सुरु

  काठमाडौँ । नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक काठमाडौंमा सुरु भएको छ

वर्तमान नेपाली समाजको सोचको प्रवृत्ति नै बदल्नुपर्छ

डा. युवराज संग्रौला । वर्तमान नेपाली समाजको सोचको प्रवृत्ति बदल्नु आवश्यक छ ।