नयाँ वर्षको अवसरमा ‘मल मल सारी’(भिडियो सहित)



काठमाडौं । अंग्रेजी नयाँ वर्षको अवसर पारेर नयाँ गीत बजारमा ‘मल मल सारी’ सार्वजनिक भएको छ । गायक युवराज चौलागाईंले नयाँ गीत ‘मल मल सारी’ लिएर आएका हुन् । स्वर तथा संगीत युवराजको रहेको गीतमा शब्द गोपी श्रेष्ठ र अनुस्का पाठकको रहेका छन् ।

कविराज गहतराजको भिडियो निर्देशनमा पल शाह, वर्षा राउत र गायक स्वयम् पनि रहेका छन् । सुदिप बरालले खिचेको भिडियो सम्पादन अर्जुन जिसीले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नुरगङ्गा प्रतिभा पुरस्कार राजु परियारलाई

काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार

गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा

फिल्म ‘एक्टर’को शुभमुहुर्त

काठमाडौं । फिल्म ‘एक्टर’को शुभमुहुर्त गरिएको छ । मंगलबार ललितपुरको भैँसेपाटीस्थित कार्यविनायक मन्दिरमा