युवा

जनसंख्याको नियन्त्रण भन्दा पनि व्यवस्थापन प्राथमिकतामाः स्वास्थ्यमन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारले जनसंख्याको नियन्त्रणमा भन्दा पनि यसको व्यवस्थापनलाई प्राथमिकतामा राखेको बताएका छन् । २५ औं विश्व जनसंख्या दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री ढकालले यस्तो बताएका हुन् । जनसंख्याको सन्तुलित वितरण र प्रभावकारी