बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह



काठमाडौं । कोशी, कमला, वागमती नारायणी र कन्काई नदीमा बाढी आउन सक्ने भन्दै सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ । नेपाल बाढी सूचना केन्द्रले सूचना जारी गर्दै यी नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको हो ।

प्रदेश १ र २ को चुरे र तराईबाट बहने साना नदीमा आकस्मिक बाढी आउने उच्च संभावना रहेको केन्द्रले जनाएको छ । त्यसैगरी केन्द्रले भारतीय सीमा आसपास होचा स्थानमा पनि सतर्क रहन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन LIVE

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को

भगवानपाउमा टिपरको ठक्करबाट घाइते भएका साइकलयात्रीको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ स्वयम्भुस्थित भगवानपाउमा बा५ख १४७१ नम्बरको टिपरले ठक्कर दिँदा गम्भीर

यस्तो छ दलहरुबीच संसदीय छानबिन समिति गठनमा भएको चार बुँदे सहमति(पूर्णपाठसहित)

काठमाडौं । सहकारीको बचत रकम अपचलन छानबिन गर्न बनाइने संसदीय छानबिन समितिको कार्यादलमा

गणतन्त्रको फलमा असिना पर्न नदिन कवि पराजुलीको अविराम लेखन

काठमाडौँ । “पर्दा बेग्लै झ्याल उही खोपडी बेग्लै ख्याल उही जिब्रो बेग्लै र्‍याल