बाढी पहिरोमा परी शुक्रबार २३ जनाको मृत्यु, ३६ बेपत्ता


काठमाडौं । देशका विभिन्न भागमा गएको बाढी पहिरोमा परी शुक्रबार २३ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार २३ जनाको मृत्यु र ३६ जना बेपत्ता भएका छन् ।