युवा

‘प्रधानमन्त्रीले कुनै पनि मुद्दामा जनतासँग डर र लाज मान्न छाड्नु अशुभ संकेत हो’

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा सुशील भट्टलाई नियुक्त गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली विवादमा परेका छन् । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि बिचौलिया नियुक्त गरेको भन्दै ओलीसँग असन्तुष्टि जनाएका छन् । कहिले यति काण्ड, कहिले ओम्नी