युवा

निजी मेडिकल कलेजको स्वामित्व लिएर आफैं सञ्चालन गर्न सरकारलाई अनेरास्ववियूको आग्रह

काठमाडौं । सत्तारूढ नेकपा निकट अनेरास्ववियूले सरकारलाई निजी मेडिकल कलेजको स्वामित्व लिएर आफैं सञ्चालन गर्न आग्रह गरेको छ । निजी मेडिकल कलेज सञ्चालकहरुले कलेज चलाउन नसक्ने भन्दै सरकारलाई साँचो बुझाउने भनेपछि अनेरास्ववियूले सरकारलाई यस्तो आहृवान गरेको हो । बिहीबार अनेरास्ववियूका