युवा

भीम रावलको फरक मतः संशोधन गरेर मात्र एमसिसी अनुमोदन

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको जारी केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा भीम रावलले १० बुँदे फरक मत राखेका छन् । रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को अनुदान सहायता सम्झौताका केही बुँदा सच्याउनुपर्ने बताएका छन् । यस्तो छ रावलको