नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीद्वारा पद तथा गोपनियताको सपथ



काठमाडौं । पुनर्गठित मन्त्रिमण्डलमा नियुक्त नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त छ जना मन्त्रीलाई बिहीबार मध्यान्ह पद तथा गोपनियताको शपथ गराएकी हुन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उपस्थित थिए । सपथ ग्रहणका लागि राष्ट्रपति निवास शीतल भवनमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले तीन जना राज्य मन्त्रीहरूलाई शपथ गराएका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले बुधबार मन्त्रिपरिषद् हेरफेर गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चाडबाडमा सुरक्षा योजना बनाएर लागू गर्न प्रहरी प्रधान कार्यालयको निर्देशन

चाडबाडमा सुरक्षा योजना बनाएर लागू ग काठमाडौं । प्रहरी प्रधान कार्यालयले चाडबाड केन्द्रित

कठै मेरो भाग्य !

डा. गोविन्दशरण उपाध्याय । गाउँतिर जाउँ भने सरकारी ठेकेदारका डोजरले भत्काएर पहिरो गएका

यो सत्तागठबन्धन चुनावपछि पग्लिएर बिलाउँछः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई फ्रिजभित्रको आइसको

सरकारका १५ कामको सूची सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री नियुक्त भएको दुई महिना वितिसक्दा पनि सरकार विस्तार गर्नसमेत गर्न