विश्व

सवारी दुर्घटनामा चीनमा ३६ जनाको मृत्यु

चीनमा भएको सवारी दुर्घटनामा परी ३६ जनाको मृत्यु भएको छ । देशको पूर्वी जिङसु प्रान्तमा भएको दुर्घटनाका कारण अरु ३६ जना घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । दुर्घटनामा परेको बसमा ६९ जना यात्रु सवार थिए । यात्रुबाहक बस