विश्व

‘संसार बदल्न कोरोनाभाइरसको सङ्कट हाम्रा लागि एउटा मौका हो’

सन् २०२० ले विश्वलाई बदलेको कुरा हामीलाई थाहा छ । विश्वभर कोरोनाभाइरसको सङ्क्रमण फैलिरहँदा यसले थुप्रै देशको स्वास्थ्य र सम्पत्ति ध्वस्त बनाएको छ र यसअघि कहिल्यै नदेखिएको र लामो समयदेखि रहँदै आएको जातिवादको असर, असमानता र सामाजिक अन्याय थप स्पष्ट