विश्वमा एक करोड १५ लाख भन्दा बढीलाई कोरोना संक्रमण



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट एक करोड १५ लाख ५६ हजार हजार ७ सय ८८ जना संक्रमित भएका छन् । संक्रमित मध्ये ५ लाख ३६ हजार ७ सय ७६ जनाको मृत्यु भएको छ । यसैगरी, संक्रमितमध्ये ६५ लाख ३५ हजार ४ सय ९२ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

वल्डोमिटरको तथ्याङ्क अनुसार अझैपनि विश्वभर ४४ लाख ८५ हजार भन्दाबढी मानिसहरु विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । उनीहरुमध्ये ४४ लाख २५ हजारको अवस्था सामान्य छ भने ५८ हजार ५ सय ४० जनाको अवस्था गम्भीर रहेको छ ।

कोरोनाभाइरसकै कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा हालसम्म २९ लाख ८२ हजार ९ सय बढी मानिसहरु संक्रमित भएका छन् भने १ लाख ३२ हजार ५ सय बढीको मृत्यु भइसकेको छ । यस्तै, ब्राजिलमा १६ लाख ४ हजार ५ सय ८५ संक्रमित भएका छन् । जसमध्ये ६४ हजार ९ सयको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनको डिजिटल क्षेत्रमा तीव्र बृद्धिः १३ प्रतिशत नयाँ निजी व्यवसाय डिजिटल क्षेत्रमा

बेइजिङ । चीनमा निजी क्षेत्रको विस्तार उल्लेखनीय रूपमा बढेको छ। सन् २०२५ मार्चसम्म

पोप फ्रान्सिसको निधनप्रति विश्व नेताहरूद्वारा श्रद्धाञ्जली व्यक्त

भ्याटिकन सिटी । क्याथोलिक धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा भएको निधनले संसारभर

पहिलो १०० दिनमा ट्रम्प : युक्रेनलाई एक्ल्याउने र रुसलाई प्रोत्साहित गर्ने

वार्सा । डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा फर्किएको ‘२४ घण्टा’ भित्र युक्रेन र रुसबीच

रोमन क्याथोलिक इसाईका धर्मगुरु पोप फ्रान्सिसको निधन

बीबीसी । रोमन क्याथोलिक इसाईका धर्मगुरु पोप फ्रान्सिसको निधन भएको छ । भ्याटिकनस्थित