विश्वमा एक करोड १३ लाख कोरोना संक्रमित मध्ये ६४ लाख ३३ हजार निको भई घर फिर्ता



विश्वभर ६४ लाख ३३ हजार भन्दाबढी कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । १ करोड १३ लाख ७८ हजार ९ सय ७९ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएकामा ६४ लाख ३३ हजार ९ सय ६३ जना उपचार पछि निको भएर घर फर्किएका हुन् ।

यस्तै संक्रमितमध्ये ५ लाख ३३ हजार ३ सय ८४ जनाको मृत्यु भईसकेको वल्डोमिटरमा उल्लेख छ । संक्रमितमध्ये ४४ लाख ११ हजार ६ सय ३२ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने ५८ हजार ५ सय ३० जनाको अवस्था गम्भिर रहेको छ ।

यस्तै, सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा २९ लाख ३५ हजार ७ सय ७० जनामा सङ्क्रमण देखिएको छ भने १ लाख ३२ हजार ३ सय १८ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये १२ लाख ६० हजार ४ सयभन्दा बढी निको भएका छन् । यस्तै, ब्राजिलमा १५ लाख ७८ हजार बढी, रसियामा ६ लाख ७४ हजार, भारतमा ६ लाख ७३ हजार बढी संक्रमित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अयट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

मार्कसास टापु समूह युनेस्को विश्व सम्पदा सूचीमा समावेश

  संयुक्त राष्ट्रसङ्घीय सांस्कृतिक निकाय युनेस्कोले फ्रेन्च पोलिनेसियाको मार्कसास टापुलाई विश्व सम्पदा वर्गीकरणमा

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

  फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य पाँच देशलाई ब्लकको बजेट

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन