विश्वमा एक करोड १३ लाख कोरोना संक्रमित मध्ये ६४ लाख ३३ हजार निको भई घर फिर्ता



विश्वभर ६४ लाख ३३ हजार भन्दाबढी कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । १ करोड १३ लाख ७८ हजार ९ सय ७९ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएकामा ६४ लाख ३३ हजार ९ सय ६३ जना उपचार पछि निको भएर घर फर्किएका हुन् ।

यस्तै संक्रमितमध्ये ५ लाख ३३ हजार ३ सय ८४ जनाको मृत्यु भईसकेको वल्डोमिटरमा उल्लेख छ । संक्रमितमध्ये ४४ लाख ११ हजार ६ सय ३२ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने ५८ हजार ५ सय ३० जनाको अवस्था गम्भिर रहेको छ ।

यस्तै, सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा २९ लाख ३५ हजार ७ सय ७० जनामा सङ्क्रमण देखिएको छ भने १ लाख ३२ हजार ३ सय १८ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये १२ लाख ६० हजार ४ सयभन्दा बढी निको भएका छन् । यस्तै, ब्राजिलमा १५ लाख ७८ हजार बढी, रसियामा ६ लाख ७४ हजार, भारतमा ६ लाख ७३ हजार बढी संक्रमित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जलवायु न्याय सुनिश्चित गर्न र क्षतिका मुद्दाहरूलाई सम्बोधन गर्न विश्व समुदायलाई दबाब दिने अन्तर्राष्ट्रिय संवादको निष्कर्ष

  काठमाडौँ । नेपालले हिमालमा जलवायु परिवर्तनले गरेको असर बारे अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु , तीनजनाको उद्धार

इलाम । पौडी खेल्ने क्रममा डुबेर इलामको माई नगरपालिकाका दुई बालकको मृत्यु भएको

मस्कोनजिकै आप्रवासी छात्रावासमा आगलागी, आठ जनाको मृत्यु

मस्को नजिकैको एक गाउँमा बिहीबार आप्रवासीहरू बस्ने एक अवैध छात्रावासमा आगलागी हुँदा कम्तीमा

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि

  चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता अप्रिलको अन्त्यमा ३.०१ अर्ब किलोवाट पुगेको