खेलकुद

विश्वकप क्रिकेटमा भारतद्वारा अष्ट्रेलिया ६ विकेटले पराजित

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट, २०२३ अन्तर्गत आइतबारको खेलमा भारतले अष्ट्रेलियालाई पराजित गरेको छ । भारतले अष्ट्रेलियालाई ६ विकेटले हराएको हो । जारी प्रतियोगितामा भारतको यो पहिलो जित हो । भारतको चेन्नईमा टस जितेर अष्ट्रेलियाले पहिला ब्याटिङ गर्दै ४९ दशमलव