खेलकुद

मुम्बई इण्डियन्सलाई पहिलो वुमन्स प्रिमियर लिगको उपाधि

काठमाडौँ । पहिलो वुमन्स प्रिमियर लिगको उपाधि मुम्बई इण्डियन्सले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गर्दै पहिलो सिजनको वुमन्स प्रिमियर लिगको उपाधि जितेको हो । दिल्लीले दिएको १३२ रनको लक्ष्य पछाएको मुम्बईले