खेलकुद

एसीसी प्रिमियर कपका लागि नेपाली टाेलीकाे घाेषणा

काठमाडौं । नेपाल क्रिकेट सङ्घले एसीसी प्रिमियर कपका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । मङ्गलवारदेखि हुने प्रतियोगिताका लागि क्यानले आइतवार १४ सदस्यीय टोलीको घोषणा गरेको हो । प्रतियोगितामा नेपालले रोहित पौडेलको कप्तानीमा खेल्नेछ । टोलीमा पौडेलसँगै कुशल