खेलकुद

म्यानचेस्टर र टोटनहम बराबरीमा

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र टोटेनहम हटस्पर बीचको खेल बराबरीमा टुंगिएको छ । गएराति भएको खेलमा म्यान्चेस्टर युनाइटेड र टोटेनहमले २–२ गोलको बराबरीमा आफनो खेल टुंग्याएका हुन् । लन्डनस्थित टोटेनहम हटस्पर स्टेडियममा भएको खेलको ७ औं मिनेटमा म्यानचेस्टरका