खेलकुद

काभा महिला भलिबलमा उज्वेकिस्तानलाई पराजित गर्दै नेपाल तेस्रो

काठमाडौं । आयोजक नेपाल काभा महिला भलिबल च्यालेन्ज कप प्रतियोगितामा तेस्रो बनेको छ । आइतबार भएको खेलमा नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै तेस्रो बनेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित