सातदोबाटोलाई हराउँदै खुमलटार विजयी



काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा एफसी खुमलटार क्लब विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार भएको खेलमा खुमलटारले सातदोबाटो युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । खुमलटारको जितमा मेसुके ओलुमोउ नायक बने । उनले खेलको ३७ औँ मिनेटमा गरेको एक गोल नै खुमलटारको लागि  निर्णायक गोल सावित भयो । खुमलटारले २० खेलमा २१ अङ्क जोडेको छ । त्यस्तै समान खेल खेलको सातदोबाटोको २९ अङ्क छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बोसिया स्मार्ट खेल प्रदर्शनी

  काठमाडौं । बोसिया खेललाई प्रचार–प्रसार गर्ने उद्देश्यले ‘बोसिया स्मार्ट खेल’ प्रदर्शनी आयोजना

ए डिभिजन लिगमा फ्रेन्ड्स विजयी

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत फ्रेन्ड्स क्लबले सशस्त्र प्रहरी

प्रदेशस्तरीय महिला फुटबलको उपाधि नवलपुरलाई

गण्डकी । गण्डकी प्रदेशस्तरीय महिला फुटबलको उपाधि नवलपुरले जितेको छ । नवलपरासीपूर्व नवलपुरको

सूर्य नेपाल गल्फमा सद्भावलाई दुई स्ट्रोकको अग्रता

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर