समाज

माजु मन्दिर परिसरका टहरा हटाउन माग गर्दै धर्ना

काठमाडौं । काठमाडौंको पुरानो बसपार्कस्थित दुई माजु मन्दिर परिसरमा बनाइएका व्यापारिक टहराहरु तत्काल हटाउन माग गर्दै धर्ना दिइएको छ । मुलुककै सांस्कृतिक तथा पुरातात्विक महत्वको मन्दिर अतिक्रमण गरी व्यापारिक टहराहरु बनाएकोमा आपत्ति जनाउँदै स्थानीय सम्पदाकर्मीहरुले तत्काल टहरा हटाउन माग गर्दै

यसरी निकालिदैछ फेवातालबाट जलकुम्भी झार, फोटोमा हेर्नुस्


प्रकाशित मिति | २०७६, ३ कार्तिक आईतवार ०८:२६