समाज

फूलैफूलको शहर धरान

धरान । केही वर्षअघिसम्म लाहुरेको शहर भनेर चिनिने धरान अहिले फूलैफूलको शहरका रुपमा परिचित छ । लाहुरे समुदायको बाक्लो बस्ती रहेको धरानमा घरघरमा फूलको बगैँचा भेटिन्छ । विशेषगरी लाहुरे समुदायका घरका गेट, बगैँचा मात्र होइन छत र घरभित्र पनि फूलैफूलले