समाज

काठमाडौंको टोखाबाट नक्कली डलरसहित दुईजना पक्राउ

काठमाडौं । प्रहरीले नक्कली अमेरिकी डलरसहित काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले टोखा नगरपालिका वडा नम्बर १० गोंगबु नर्थ क्याफे नजिकैबाट दुई जनालाई नक्कली डलरसहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ पर्नेमा रोल्पा घर